अबौँको चकलेट र चुइगम आयात

काठमाडौँ । मुलुकभित्र थुप्रै चकलेट तथा चुइगम उद्योग सञ्चालनमा रहेपनि नेपाल अहिलेसम्म यसमा आत्मनिर्भर हुन सकेको छैन । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाका अनुसार यसवर्ष रु छ अर्ब ३४ करोड तीन लाख ९१ हजारको चकलेट र रु एक अर्ब ८४ करोड ७८ लाख सात हजारको चुइगम आयात भएको छ । भन्सार विभाग, त्रिपुरेश्वरले (आव २०७२÷०७३) … Continue reading अबौँको चकलेट र चुइगम आयात